Live on
Your Voice, Your Power
अबुधाबी/दोहा- कतार र संयुक्त अरब इमिरेट्स यूएईले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । अबुधाबीस्थित कतारी दूतावास र दुबईस्थित कतारी माहावाणिज्य दूतावास र दोहास्थित यूएईको दूतावास सोमबारदेखि खुल्दैछन् । कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै नेताहरुको पहलको प्रगतिमा योगदान पुर्याउँदै दुई अरब मुलुकको…