एसिया Archives | Page 4 of 164 | Khabarhub Khabarhub

भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन फिलिपिनी राष्ट्रपति प्रतिबद्ध

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले भारतसँगको सम्बन्धलाई अझै मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् । हालै भारत भ्रमणमा आएका राष्ट्रपति मार्कोसले सम्बन्धलाई थप मजबुत र सहनशील बनाउन दुबै मुलुकले पहल गर्नुपर्ने उल्लेख गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति मार्कोसले विश्वबन्धु अर्थात् विश्वको साथीका रुपमा भारतको भूमिका अझै महत्वपूर्ण रहेको बताए ।…