Live on
Your Voice, Your Power
काठमाडौं- सिरियाका राष्ट्रपति अहमद अल-शाराले विदेशी लडाकुहरूलाई सिरियाली सेनामा समायोजन गर्ने र नागरिकता प्रदान गर्ने नीतिको चीनले कडा विरोध गरेको छ। बेइजिङले यसलाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतराका रूपमा लिएको छ। सिरियाली सरकारले चीनको सिन्जियाङ प्रान्तका उइग्युर लडाकुहरू संलग्न 'तुर्कस्तान इस्लामिक पार्टी' लाई विघटन गरी सेनाको ८४औँ वा ८८औँ डिभिजनमा मिसाउने तथा उनीहरूलाई कानुनी वैधता…