एसिया « Khabarhub

डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको डिजिटल मुद्रा परियोजनाबाट साउदी अरबको बाहिर्गमन

काठमाडौं- डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको 'एमब्रिज' डिजिटल मुद्रा परियोजनाबाट साउदी अरेबिया बाहिरिएको छ। पारम्परिक स्विफ्ट भुक्तानी प्रणाली छल्न र डलरको प्रभुत्व घटाउन यो ब्लकचेन प्लेटफर्म तयार पारिएको हो । सन् २०२४ मा यसको सक्रिय सदस्य बनेको साउदी अरेबियाले पूर्वयोजना अनुसार नै गत वर्ष यस परियोजनाबाट बाहिरिएको स्पष्ट पारेको छ। साउदी केन्द्रीय बैङ्कले २०२३…