एसिया « Khabarhub

भारी हिमपात र शक्तिशाली हुरीका कारण जापानमा जनजीवन प्रभावित

काठमाडौँ- भारी हिमपात र शक्तिशाली हुरीका कारण जापानका अधिकांश क्षेत्रमा यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेल सेवा बन्द भएका छन् । बाक्लो तुषारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही स्थानमा सेवामा विलम्ब…