एसिया Archives | Page 51 of 152 | Khabarhub Khabarhub

विश्वका साढे चार करोड मानिस खडेरीको जोखिममा : राष्ट्रसंघ

एजेन्सी- संयुक्त राष्ट्रसंघले विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको जनाएको छ । ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले जनाएको हो । बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सृजना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको…