एसिया Archives | Page 51 of 165 | Khabarhub Khabarhub

प्रायद्वीपमा तनाव बढ्दै जाँदा अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त हवाइ अभ्यास

काठमाडौँ- कोरियाली प्रायद्वीपमा बढ्दो तनावबीच दक्षिण कोरिया र अमेरिकी सेनाले हवाइ अभ्यास गरेका छन् । हालै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेसँगै उनीहरुले दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका हुन् । दक्षिण कोरियाली सेनाले हवाइ प्रदर्शनीमा १६ दक्षिण कोरियाली विमान र एफ ३५ ए स्टिल्थ लडाकु विमानसहित चार अमेरिकी एफ १६ लडाकु जेट…