एसिया « Khabarhub

अमेरिकासँग बन्दी आदान प्रदान गर्न इरान तयार

काठमाडौँ- इरानले अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुक अमेरिकासँग बन्दी आदान प्रदान गर्न तयार रहेको जनाएका हुन् । इरानी समाचार संस्था इस्नासँगको कुराकानीका क्रममा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इस्नासँगको…