एसिया Archives | Page 70 of 165 | Khabarhub Khabarhub

नेपालसहितका १० एसियाली मुलुकमाथि फिलिपिन्सले लगाएको प्रतिबन्ध फुकुवा

मनिला(एएफपी)- फिलिपिन्सले नेपालसहित १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । खोपका कारण संक्रमण भयाबह नभएको निश्कर्ष साथ सेप्टेम्बर ६ देखि फिलिपिन्सले १० एसियाली मुलुकलाई यात्रा खुला गर्ने निर्णय गरेको हो । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले…