Live on
Your Voice, Your Power
काठमाडौँ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी श्रीमती रि सोल जू विगत १ वर्षदेखि बेपत्ता भएकी छन् । उनी एक वर्षभन्दा धेरै समयदेखि कहीँ देखिएकी छैनन् । उनी पछिल्लो पटक किम जोंग उनसँग २५ जनवरी २०२० मा प्योंगयांगमा लुनार नयाँ वर्षको कार्यक्रममा देखिएकी थिइन् । त्यो कार्यक्रममा किम आफ्नी ७४ वर्षकी आन्टी किम क्योंग…