एसिया Archives | Page 78 of 156 | Khabarhub Khabarhub

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी, नेपाली पनि प्रभावित

सउल– दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना महामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या…