एसिया Archives | Page 85 of 152 | Khabarhub Khabarhub

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

इस्तानबुल- टर्कीमा शुक्रबार राति गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । मृतकमध्ये २ जना ग्रिसका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले टेलिभिजनमार्फत सम्बोधन गर्दै मृत्यु हुनेको संख्या ४२ पुगेको जनाएका हुन् । भूकम्पका कारण अहिलेसम्म आठ सय जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । अझै कयौँ बेपत्ता छन् ।…