एसिया Archives | Page 9 of 156 | Khabarhub Khabarhub

नयाँ मोडतिर मध्यपूर्वको राजनीति : इरानी विदेशमन्त्री र साउदी राजकुमारबीच वार्ता

रियाद- इरानका विदेश मन्त्री अब्बास अरागचीले रियादमा भइरहेको अरब-इस्लामिक देशको सम्मेलनका क्रममा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् । अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यसबारे खुलाएका हुन् । उनीहरूबीच एक महिनाबीचमा भएको यो दोस्रो भेटवार्ता हो । अरागचीले भनेका छन्, ‘मैले आफ्ना कयौँ समकक्षी (विदेश मन्त्री) सँग पनि भेटवार्ता…