Live on
Your Voice, Your Power
एजेन्सी- म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ। सोमबार म्यानमारमा सेनाले ‘कु’ गरेर राज्यसत्ता कब्जा गरेपछि ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ कि अध्यक्षसमेत रहेकी सुकीलाई घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ‘नेतृ सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र स्वास्थ्य सामान्य छ,’ उनका सञ्चार अधिकृत क्यी…