भारत / चीन / सार्क Archives | Page 104 of 341 | Khabarhub Khabarhub

पाकिस्तानी सेनाद्वारा सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध

काठमाडौँ- पाकिस्तानी सेनाले सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी सेनाले सेनाद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरुमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी सेनाको यस कदमसँगै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई पश्तो भाषा बोलेको खण्डमा जरिवाना तिराइने समेत चेतावनी दिइएको छ । सेनाको यस…