भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने अधिकारकर्मीको माग

इस्लामावाद- पाकिस्तामा महिला अधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरुले मुलुकभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने माग गरेका छन् । पाकिस्तानका विभिन्न प्रान्तहरुमा विवाह गर्नका लागि न्यूनतम उमेर फरक फरक रहेको भन्दै उनीहरुले यसलाई समान बनाउनुपर्ने बताएका हुन् । पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानको महिला आयोगकी अध्यक्ष निलोफर बख्तियारले मुलुकका सबै…