भारत / चीन / सार्क « Khabarhub

अफगान प्रहरीको कारवाहीमा ४ अपहरणकारी मृत्यु, व्यापारीको उद्धार

काठमाडौँ- अफगान प्रहरीले सोमबार अबेर राजधानी काबुलमा गरेको कारवाहीमा चार अपहरणकारीको मृत्यु भएको छ । अपहरणकारीले एक जना व्यापारीको अपहरणको प्रयास गरेपछि कारवाही गरिएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् । कारवाहीपछि अपहरित व्यापारीको उद्धार गरिएको छ । अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने…