Live on
Your Voice, Your Power
काठमाडौँ- अफगानिस्तानको तालिबान शासनमा महिला एवम् बालिकाको जीवन कष्टकर बन्दै जान थालेको मानव अधिकारवादी संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले तालिबानको शासनमा मुलुकमा मानव अधिकारको अवस्था दिन प्रतिदिन खराब बन्दै गएको बताउँदै यसले मुख्यगरी महिला एवम् बालिकाको जीवन दयनीय बनेको जनाएको छ । यसबाहेक महिला अधिकारबारे आवाज उठाउने अधिकारवादीहरुलाई पनि धम्की,…