भारत / चीन / सार्क Archives | Page 133 of 343 | Khabarhub Khabarhub

सरकारी फौजको कारवाहीमा परी यो वर्ष भारत प्रशासित कश्मीरमा १ सय लडाकु मारिए

काठमाडौँ- यस वर्षको सुरुवातदेखि सरकारी फौजको कारवाहीमा परी भारत प्रशासित काश्मिरमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । प्रहरीले जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, ‘यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन् ।’ प्रहरीका अनुसार गत वर्षको सोही अवधिमा मारिएका आतङ्ककारीको सङ्ख्याभन्दा यो सङ्ख्या दोब्बर…