भारत / चीन / सार्क « Khabarhub

उत्तरपूर्वी भारत र बङ्गलादेशमा बाढीको प्रकोप जारी, थप २६ जनाको मृत्यु

काठमाडौँ– उत्तरपूर्वी भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा पनि लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले जनाएका छन् । भारतका उत्तरपूर्वी राज्यहरु एवम् बङ्गलादेशमा भारी वर्षा एवम् आँधीबाट नियमित जसो बाढी आउने गरेको बताइन्छ । भारतको आसाम राज्यमा पहिरोमा परी तीन जनाको मृत्यु भएको…