भारत / चीन / सार्क « Khabarhub

भारतमा एक दिनमा थपिए २ लाख ५७ हजार संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ३८८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार २७७ पुगेको छ । तीमध्ये ३ करोड ५२ लाख…