भारत / चीन / सार्क « Khabarhub

भारतमा थपिए ५ हजार ८८३ संक्रमित

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ८८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४४ लाख ९५ हजार ५०६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ७८९ जना निको भएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ३२ हजार ५०३ जना…