Live on
Your Voice, Your Power
इस्लामावाद- चीनले निर्माण गरेको पाकिस्तानस्थित इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलको छत भारी वर्षाले आंशिक रूपमा भत्किएको छ । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । वर्षाको पानीले छत भरिएपछि सोमबार एक अंश भत्किएको थियो । छत भत्किएपछि इमिग्रेसनसहित धेरै काउन्टरको कार्यालयमा रहेका कम्प्यूटर र अन्य उपकरणहरूमा क्षति पुगेको छ । वर्षाकै कारण छत भत्किएपछि कार्यालयभित्रसमेत…