Live on
Your Voice, Your Power
काठमाडौँ– चीनले विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादास्पद कानुन ल्याएको छ । चीन सरकारले आफ्ना तटरक्षक (नौसेना)लाई विदेशी जहाजमा गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने विवादास्पद कानुन पारित गरेको हो । प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका तटरक्षकहरूलाई चीनले यस्तो कानूनी अधिकार दिएको हो। राष्ट्रिय सम्प्रभुता, सुरक्षा र समुद्री अधिकार संरक्षण गर्न पछिल्लो कानुन ल्याइएको…