भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्दो, २४ घण्टामा २ लाख ५९ हजार संक्रमित थपिए

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमण दर पछिल्लो केही दिन यता घट्दो क्रममा रहेको छ । कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०९ जनाको मृत्यु भएको छ भने सोही अवधिमा २ लाख ५९ हजार २६९ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३६५ पुगेको…