भारत / चीन / सार्क « Khabarhub

भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ– दोस्रो धेरै कोरोना भाइरस संक्रमण फैलिएको राष्ट्र भारतमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा ४० हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४१ हजार ७०९ जनाले कोरोना जितेका छन् । भारतमा पछिल्लो एक साताको तथ्यांक हेर्दा संक्रमणदरमा केही कमी आएको त्यहाँका…