भारत / चीन / सार्क Archives | Page 212 of 325 | Khabarhub Khabarhub

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ । भारतमा कुल संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ। तीमध्ये हालसम्म एक लाख ३८ हजार १५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। भारतमा ८९ लाख ३१ हजार ७९८…