Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा १ करोड १२ लाख २९ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ६९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएको छ ।…