भारत / चीन / सार्क Archives | Page 219 of 343 | Khabarhub Khabarhub

उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत

  काठमाडौँ– भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएकामध्ये ५३ जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जना नेपाली रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहानसम्म भेटिएका ५३ शवमध्ये २५ जनाको सनाखत भएको छ। उनीहरुमध्ये तीन जना नेपालीको सनाखत भएको देहरादुनस्थित पत्रकार महेश पाण्डेयले बताए। उनका अनुसार मृत्यु हुने तीनै जना कैलालीको टीकापुरका हुन्। उनीहरु सोहन…