भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन

एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ । जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री इमरान खानले जमालीको…