Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानको सर्वोच्च अदालतले कराँचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । शुक्रबार प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरू मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उक्त आदेश दिएको हो । पाकिस्तानी सञ्चारमाध्यम द नेशनका अनुसार यसबारे प्रतिवेदन पेश गर्नका…