भारत / चीन / सार्क « Khabarhub

मे १ सम्म रूसी खोप स्पुत्निक–भी पनि भारत पुग्ने

मस्को (एएनआई)- कोरोनाभाइरसको दोस्रो लहरसँग लडिरहेको भारतमा कोभिड–१९ विरूद्धको रूसी खोप स्पुत्निक–भी मे १ सम्म पुग्ने भएको छ । यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ । रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ)का कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्‍याउने गरी तयारी भएको छ । दिमित्रीभले सीएनएनसँगको…