Live on
Your Voice, Your Power
एजेन्सी- भारत-चीनबीच आज सीमा विवादबारे वार्ता हुँदैछ । पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि आज (सोमबार) दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुन लागेको भारतीय दैनिक पत्रिका द टाइम्स अफ इण्डियाले जनाएको छ। सीमा वार्तामा पहिलोपटक चीनका कूटनीतिक प्रतिनिधि पनि सहभागी हुँदैछन् ।वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने जनाइएको…