Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ५६ लाख ७८ हजार ८४४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ४९ लाखभन्दा बढी भारतका अर्थात् सार्क मुलुकका कुल संक्रमितमध्ये ८६ प्रतिशतभन्दा बढी भारतीयहरू संक्रमित भएका छन् । मंगलबार बिहानसम्म ९३ हजार ७८७ जनाको संक्रमणबाटै मृत्यु भएको छ । विश्वमै दोस्रो…