भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा यो वर्षकै धेरै  संक्रमण,  एकैदिन ५३ हजारभन्दा बढी संक्रमित

काठमाडौँ-  भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार १३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख २९ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३…