Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुडीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएको र भारतको नक्कली आधारकार्ड रहेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ज्याङ जुन र काइ लेङ रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरु चीनबाट काठमाडौँ आई भारत प्रवेश गरेको…