भारत / चीन / सार्क Archives | Page 258 of 324 | Khabarhub Khabarhub

मुम्बईमा कोरोना संक्रमित दुई प्रहरीको मृत्यु

भारत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका एएसआई मुरलीधर बाघमारे र शिवाजी नगर थानाका नाइक भगवान पार्टेको कोरोना कारण मृत्यु भएको हो । महाराष्ट्रमा मुम्बई सबैभन्दा बढी…