भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ११ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो…