भारत / चीन / सार्क Archives | Page 264 of 340 | Khabarhub Khabarhub

कोरोना महामारीबाट भारत सामान्य अवस्थामा फर्किँदै : प्रधानमन्त्री मोदी

काठमाडौं- कोरोना भाइरस संक्रमणको महामारी जारी रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फेरि सामान्य अवस्थामा फर्किँदै गरेको बताएका छन् । विभिन्न वस्तु तथा सेवाहरुको उपभोग तथा माग बढ्दै गएकाले जनजीवन सामान्य हुँदै गएको उनले बताएका हुन् । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकोले असामान्य बनेको जनजीवन अहिले सामान्य बन्न लागेको उनको भनाइ…