भारत / चीन / सार्क Archives | Page 269 of 324 | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु

भारत- भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । यहाँ कोरोना संक्रमितको सख्या २ सय १३ पुगेको नवभारत टाइम्सले जनाएको छ । इन्दौरमा कयौं चिकित्सकहरु पनि संक्रणको सिकार भएका छन् । संक्रमित मध्ये एक जना चिकित्सकको विहीवार ज्यान गएको नवभारत टाइम्सले जिल्लाका सीमएएचओलाई उद्धृत गर्दै जनाएको छ । यससँगै इन्दोरमा मृत्यु हुनेको संख्या २२…