भारत / चीन / सार्क « Khabarhub

पाङगोङ सोका ३० क्षेत्र भारतीय सेनाको नियन्त्रणमा

नयाँ दिल्ली- चीन-भारत सीमा विवाद बढ्दै जाँदा भारतीय सेनाले सीमा गस्तीलाई तीव्रता दिएको छ । भारतीय सञ्‍चारमाध्यम द प्रिन्टका अनुसार भारतीय सेनाले पाङगोङ सोको दक्षिणी क्षेत्रका ३० वटा क्षेत्रहरु नियन्त्रणमा लिएको छ । जुन यसअघि नियन्त्रणमा अथवा आंशिक नियन्त्रणमा थिए। पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच पछिल्लो तानातानीपछि भारतीय सेनाले…