Live on
Your Voice, Your Power
काठमाडौँ- भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टीभीका प्रधान सम्पादक रहेका गोस्वामीलाई मुम्बई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको हो । आत्महत्या सम्बन्धी पूरानो एक मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको बताउँदै एक वास्तुकार र उनकी आमाले आत्महत्या…