भारत / चीन / सार्क « Khabarhub

लद्दाखमा भारतीय सेनासँगको भिडन्तसँगै चिनियाँ सेनाद्वारा तिब्बतमा सैन्य अभ्यास

एजेन्सी-  लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक भिडन्तसँगै चीनले आफ्नो सैन्य शक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको छ । बिहीबार तिब्बत अटोनोमस रिजनमा ठूलो सैन्य अभ्यास गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । युद्धक ट्याङ्क, फाइटल जेटसहित चिनियाँ सेनाले अभ्यास गरेको जनाइएको छ । चिनियाँ जनमुक्ति सेनाले आफूसँग उपलब्ध क्षमताको परीक्षण गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।…