भारत / चीन / सार्क « Khabarhub

चीनमा २४ घन्टायता कोरोनाका ६ नयाँ संक्रमित भेटिए

बेइजिङ– कोरोना भाइरसको उद्गम देश चीनमा गएको २४ घन्टायता ६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको…