भारत / चीन / सार्क Archives | Page 295 of 324 | Khabarhub Khabarhub

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १६ जनाको मृत्यु

लखनउ– भारत उत्तर प्रदेशको शाहजहाँपुरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । ट्रकले टेम्पोलाई ठक्कर दिएपछि सडक किनारमा रोकेर राखिएको यात्रुवाहक भ्यानमाथि बजारिएको थियो । दुर्घटनामा अरु पाँच जना घाइते भएको जनाइएको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लखनउ–दिल्ली राजमार्गअन्तर्गत शाहजहाँपुर नजिक तीब्र गतिमा खाली…