भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना भाइरसबाट निको हुनेको संख्या बढ्दै

दिल्ली– भारतमा कोरोना भाइरसबाट संक्रमित बिमारीहरु निको हुने संख्या पनि बढ्दो छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा हालसम्म २९ जना कोरोना संक्रमित निको भइ सकेका छन् । हालसम्म भारतमा ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भइसकेको छ भने । भारतले कोरोना भाइरस संक्रमण रोकथामका लागि पनि विभिन्न कदमहरु चालिरहेको छ । आइतबार…