भारत / चीन / सार्क « Khabarhub

चिनियाँ ऋणको पासोमा परेका देशहरूको अनुभवबाट के सिक्ने ?

आर्थिक एवं भूराजनीतिक प्रभाव विस्तारका लागि चीनले अघि सारेको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट एसिया, अफ्रिका, युरोपसहित विश्वका विभिन्न क्षेत्रका खासगरी विकासशील तथा गरिब मुलुकहरूचिनियाँ ऋण पासोमा पर्दै आएका छन् । कमजोर अर्थतन्त्र भएका मुलुकहरुलाई पूर्वाधार निर्माण र अन्य परियोजनाका नाममा तिर्नै नसक्ने ऋणको भारी बोकाउने र ऋण तिर्न ती मुलुकहरुको सम्पत्तिमा कब्जा…