भारत / चीन / सार्क « Khabarhub

सार्क राष्ट्रमा कोरोनाभाइरसले ४२९ जनाको मृत्यु, भारतमा संक्रमण दर बढ्दो

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आइतबार बिहान समाचार तयार पार्दासम्म ४२९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा २८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ४२९ पुगेको हो । माल्दिभ्स र नेपालमा संक्रमणका घटना भए…