भारत / चीन / सार्क Archives | Page 311 of 339 | Khabarhub Khabarhub

बंगलादेशमा भीषण आगालागी, ५० हजार बढी बने घरबार विहीन

एजेन्सी– बंगलादेशमा भीषण आगलागी भएको छ । बंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा आगलागी भएको हो । आगलागीबाट ५० हजार बढी घरबार विहीन बनेका छन् । आगलागीबाट १५ हजार भन्दा बढी घर जलेर खरानी भएका छन् । प्लास्टिकका छत भएका अधिकांश घरहरु भएका कारण आगो नियन्त्रणमा लिन मुस्किल भएको अधिकारीहरुले बताएका छन् । आगलागीबाट केही मानिस…