Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा समेत बढ्दो दरमा देखिएको छ । भारतमा २९ जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएको छ । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि जनजीवन प्रभावित बनेको छ । अहिलेसम्म २९ जनालाई संक्रमण भइसकेको पुष्टि छ । २६ जना पछिल्लो तीन दिनमा फेला परेका संक्रमित हुन् । यसअघि…